Log in

विचार

जोखिममा देश

किशोर नेपाल भाद्र ९, २०७२- संविधानसभाका सदस्य तथा प्रतिष्ठित नेतागण मस्यौदा समितिले प्रस्तुत गरेको संविधान विधेयकमाथि ‘गम्भीर’ छलफलको तयारीमा रहेका बेला पुरै देश आन्दोलित भएको छ । कोशीदेखि कैलालीसम्मका जनता संघीय राज्यको सीमांकनप्रति आफ्नो आक्रोश प्रकट गर्दैछन् । आन्दोलनमा हिंसाको प्रवेश भएको छ । देशका विभिन्न भागमा सुरक्षाकर्मीले आन्दोलनकारीका भाला, तरवार र बन्चरोजस्ता स्थानीय हतियारका विरुद्ध अश्रुग्यास र गोलीको प्रयोग गरेका छन् । आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षका होनहार नागरिकले ज्यान गुमाएका छन् । दर्जनौं घाइते भएका छन् । कर्प्mयु…
(0 votes)

विवेक

जब सबै मानिसमा हुन्छ बुद्धि विवेक हुने छैन कहिँ कतै मानवबीच विभेद! गरौ ब्यबहार समानता र सदभावका हुने छैन घटना असमानता र भेदभावका ! आखिर सोच र विवेक नै छ भने गलत हुने छैन देश कदापी कुसंस्कारबाट अलग ! प्रयोग गरौ सधै हरेक काममा बुद्धि र विवेक तब हुनेछ यो देशको अनुहार सुद्धि र सफेद ! सहेर हुदैन अब कुनै असमान भेदभाव डटेर लागौं सबै मिली दिंदै चेतनाको दवाब ! जहाँ हुन्छन मानिस सबै ज्ञानी र विवेकशील त्यहाँ हुदैन कहिल्यै…
(0 votes)

जो सबभन्दा बढी उत्पीडित छ, उही चुप छ

सन्दर्भ : २१ मार्च मुलुकी ऐन २०२० ले पहिलोपटक नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । क्रमशः २०४७ सालको संविधान र अन्तरिम संविधान २०६३ ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरियो । त्यति मात्रै होइन जातीय विभेद र छुवाछूतका घटना मानवताविरोधी अपराध भएकाले यसको लागि छुट्टै ऐनको आवश्यकता ठानी ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन–२०६८ संसद्बाट पारित गरी लागु भयो । ऐनले जातीय छुवाछूतलाई फौजदारी अर्थात् सरकारवादी मुद्दा मानेको छ । यदि कसैले जातीय रुपमा विभेद वा छुवाछूत गरेको…
(0 votes)

निधारमा दलित लेखेर मुक्तिको लागि जातिय विभेद विरुद्दको अभियान गर्नु भनेको गन्धे झारलाई पेलेर अमृत बनाउने कोसिस गर्नु हो

नारायण बिक | निधारमा दलित लेखेर मुक्तिको लागि जातिय विभेद विरुद्दको अभियान गर्नु भनेको गन्धे झारलाई पेलेर अमृत बनाउने कोसिस गर्नु हो भने ब्राम्हणवादीहरुलाई आगोमा घ्यु थपिदिनु हो । यसमा तपाईं प्रष्ट हुनुहोस अन्योलमा पर्दै नपर्नुहोस । हिजो केही सामान्तवादहरुले तपाईलाई दलितको संज्ञा दिए । जुन अमानवीय छ, तपाईं अचैतन्य भै त्यसैलाई अंगालेर हिड्दै हुनुहुन्छ । ए ! यथास्थितिवादीहरु जनसमुदायहरुलाई विभ्रम फैलाउने काम नगर्नु होस । म दलित हुँ तर मलाई छुवाछुत नगर है भने सोचबाट परीवर्तनको कल्पना गर्नु भनेको…
(0 votes)

के तपाई माया सार्कीको गाउँमा उनको पक्षमा खडा हुने १० जना व्यक्ति खोज्न सक्नु हुन्छ ?

एउटा गाउमा २ घर कामी, दमाई समुदायको हुन्छ बाँकी ५० घर अन्य समुदायको हुन्छ । जातिय भेदभावको घटना हुँदा जातका नाममा एकता गर्ने हो भने के २ घर मिलेर ५० घर विरुद्द लडन सम्भव छ ? माया सार्कीको केसलाई हेर्नुहोस । कि अर्को गाउमा भएका अर्का २ घर कामी दमाई सार्की आदि जातिय भेदभावमा सबैभन्दा मार परेका समुदायका मानिस गुहार्न जानु हुन्छ ? त्यतिन्जेलसम्म माया सार्की जस्तालाई मोसो दलि सकिएको हुन्छ । जात कै नाममा एकता गर्ने हो भने अर्को…
(0 votes)

धर्म निरपेक्षता किन हुनुपर्छ ?

धर्म र राजनीतिमा जे जति फरक देखिए पनि दुवैको उदेश्य मानिस र समाजलाई कसरी कुशलतापुर्वक व्यवस्थापन गर्ने भन्ने नै हो । तथापि धर्म र राजनीति फरक बाटा हुन । यदि धर्म र राजनीति एकै ठाउँमा भईदियो भने त्यसले अन्ततोगत्वा विनास नै निम्त्याउछ । उदाहारणका लागि अहिले केहि अरब मुलकहरुमा भई रहेको ISIS को आतंक, अफ्रिकन देशहरुमा भैरहेको अतिवादी मुसलमानहरुको आतंकलाई पनि लिन सकिन्छ । नेपालमा पनि विगतमा धर्म र राजनीति एउटै थियो । धर्मले राजनीतिलाई प्रभाव पारेको थियो । धर्ममा…
(0 votes)

बादल भट्टराई जस्ता सामाजिक चिन्तन भएका व्यक्तिहरु चर्चामा आउनु पर्छ

मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन ...कबि का कविता भजाएर भाषण ठोक्दै पुलंकित हुन्छन .मान्छे हरु .. वा वा र तालि का धनि बन्छन  तर ब्यबहार मा कंगाल छन् ....उनि हरु नै ... बादल भट्टराई ...धरान सुनसरी  ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, ............................................................................................................. कसले भन्छ ब्राह्मण हरु जातीय भिवेद र कु सस्कार को बिरोधि छैनन् भनेर ..? समाज भित्र आज पनि बादल भट्टराई जस्ता सभ्य समातामुलक समाज को परिकल्पना गर्ने मान्छे हरु जिउदै छन्  अनेकौ कु प्रथा कु सस्कृति र जातीय बिवेद…
(0 votes)

राष्ट्रिय मानव अधिकार आयोग Vs राष्ट्रिय तथाकथित दलित आयोग : एक गम्भीर संवैधानिक त्रुटी

जातिय भेदभावको मुद्दा मानव अधिकार हननको मुद्दा हो । मानव  भएर समाजमा सम्मानपुर्वक जीवन जिउन नपाउनु मानव जीवन कै अवमुल्यन गरिनु हो, त्यसैले जातिय भेदभावको असर र यसको  गाम्भीर्यतालाई मध्यनजर गर्दै सरकारवादी हुने फौजदारी मुद्दाको रुपमा परिभाषित गरिएको हो   । तसर्थ, स्वत: जातिय भेदभावका मुद्दाहरु मानव अधिकार हनन अन्तर्गत पर्न आउछन ।  तर अहिले बन्न गई रहेको संविधानमा जातिय भेदभावका मुद्दाहरु मानव अधिकार आयोग  अन्तर्गत पर्ने नभई राष्ट्रिय तथाकथित दलित  आयोग अन्तर्गत पारिदै छ । राष्ट्रिय तथाकथित दलित  आयोग समेत…
(0 votes)

पिडित समुदायहरुको आन्दोलन पिडित समुदाय मै सिमित रह्यो

हेल्प राइज फोरम कतारले व्यक्ति विचारलाइ समेट्ने कार्य गर्दै आएको छ । आज यहि पाटोमा व्यक्ति बिचारका अथिति हुनुहुन्छ - श्री अशोक नेपाली ज्यु कतारबाट । आजको पोस्टमा म अशोक नेपाली ज्युको विचारलाइ नै प्रस्तुत गर्दैछु  । यो भन्दा अगाडी यहाँ हरु ले श्री बादल भट्टराई ज्यु धरान सुनसरी श्री डीबी गजमेर ज्यु इटहरी सुनसरी ..वहा हरु को विचार तपाई हरु ले यहि फेसबुक वाल मा पढी सक्नु भएको छ । यदि तपाई हरु पनि आफ्ना सोच विचार हरु लाइ…
(0 votes)
Subscribe to this RSS feed

11°C

Kathmandu

Fair

Humidity: 80%

Wind: 0 km/h

  • 6 Oct 2015 23°C 16°C
  • 7 Oct 2015 24°C 14°C